सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक दुर्घटनाका घटनाहरु घट्ने गरेका छन् । बढ्दो सवारी चाप र साँघुरो, धुलाम्मे सडकका कारण पनि दुर्घटना हुने गरेका छन् । तर, ट्राफिक प्रहरी घटनाहरु घट्न नदिन सक्रिय भएको छ ।सवारी–साधनलाई नियमन गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । शुक्रबार ट्राफिक प्रहरीले तीन घण्टामा मात्रै ४५ नियमविपरीत सवारी–साधनबाट राजश्व संकलन गरेको छ । मापदण्डविपरीत सञ्चालन भएका २८ वटा सवारी–साधनलाई कार्बाही गर्दा सो रा