सरकारसँग चिढियो चीन

सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । 'म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण

सम्बन्धित सामग्री

रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ: डा विशेष पौडेल

हामीले कार-टी सेल उपचार विधीबाट  नेपालमा उपचार गर्नका चीन सरकारसँग सहयोग समेत मागेका छौं। यसका लागि चीन सरकार एकदमै सकारात्मक समेत रहेको छ। विश्वमै सबैभन्दा धेरै कार-टी सेल थेरापीबाट विधिबाट सफल उपचार गर्ने  चिन हो।  चिनकै सहयोगमा निजामती कर्मचारी अस्पताल बनेको हुनाले हामीले चीन सरकारसँग सहयोग मागेका हौं।

चीनसँगको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे सरकारसँग जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरेकी छिन् । यसबारे चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको उनको भनाई थियो […]

चीनसँगको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे सरकारसँग जवाफ माग

नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरेकी छिन् ।यसबारे चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको उनको भनाई थियो । नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र म

चीन नाका खोल्न पहल गर्न व्यापारी र नेताको सुझाव

उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राख्नुभयो ।

चीन–नेपाल रेलको विषय उठाउँदै नेपाल

काठमाडौं, चैत १२ । सरकारले उत्तरी छिमेकी चीन सरकारसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाको निर्माणका लागि विस्तृत अध्ययनको प्रस्ताव राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाका निर्माणका लागि विस्तृत अध्ययन गरिदिन प्रस्ताव गर्ने भएको हो । यसअघिको चिनियाँ सरकारको नेपाल भ्रमणका क्रममा […]

चीन–नेपाल रेलको विषय उठाउँदै नेपाल

काठमाडौं । सरकारले उत्तरी छिमेकी चीन सरकारसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाको निर्माणका लागि विस्तृत अध्ययनको प्रस्ताव राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाका निर्माणका लागि विस्तृत अध्ययन गरिदिन प्रस्ताव गर्ने भएको हो । यसअघिको चिनियाँ सरकारको नेपाल भ्रमणका क्रममा नेपाल–चीन रेलमार्गको […] The post चीन–नेपाल रेलको विषय उठाउँदै नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीन अफगानिस्तान सरकारसँग अन्तरक्रिया गर्न तयार

चीन सरकारले अफगानिस्तानको तालिवान सरकारसँग अन्तरक्रिया गर्न तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अफगानिस्तानको नयाँ सरकारलाई चीनले बधाई दिएको र सहकार्य गर्न इच्छुक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय...

चीन अफगानिस्तानको नवगठित सरकारसँग संवाद गर्न तयार

एजेन्सी, २३ भदौ । चीनले नवगठित तालीवानी सरकार सँग संवाद गर्न तयार रहेको बताएको छ । चीनियाँ परराष्ट्र मन्त्रालयले बेइजिङ अफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको हो । मन्त्रालयका प्रवक्ता वाङ वनबिनलाई बेइजिङ अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिन तयार छ ? भनेर सोधिएको थियो । चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतको पनि […]

अफगानिस्तानको नयाँ सरकारसँग संवाद गर्न चीन तयार

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङअफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको छ ।  मन्त्रालयका प्रवक्ता वाङ वनबिनलाई बेइजिङ अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिन तयार छ कि भनेर सोधिएको थियो । उनले अफगानिस्तानको अन्तरिम सरकार देशमा व्यवस्था पुनर्बहाली दिशामा आवश्यक कदम भएको बताए ।  चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतको पनि सम्मान गर्ने वाङको भनाइ छ ।