गनेश पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । &l

सम्बन्धित सामग्री

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज...

पोखराकाे मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारकाे उम्मेदवारी दर्ता

कास्की - पोखरामा महानगरपालिकाको नयाँ नेतृत्व लिन दुई जनाले उम्मेदवारी दिएका छन् । अटेरी अभियान चलाइ रहेका स्वतन्त्र उम्मेदवार गणेश पौडेल र अर्का स्वतन्त्र उम्मेदवार विमल बहादुर कार्कीले पोखरा महानगर मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।  उनीहरु दुवै पोखरा १४ का बासिन्दा हुन् । उनीहरुले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गणेश पौडेलको समर्थक सरोज जीसी र प्रस्तावकमा अप्सरा अधिकारी हुनुहुन्छ । त्यसैगरी विमलबहादुर कार्की प्...

पोखरा महानगरमा कांग्रेसकाे बागी उम्मेदवारी

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्। सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे। उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले

पोखरामा मेयरका आकाङ्क्षीसँग २५ हजार शुल्क लिँदै काँग्रेस

पोखरा । नेपाली काँग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकाङ्क्षा राख्न मात्रै पनि २५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । मेयरका आकाङ्क्षीले २५ हजार र उपमेयरको आकाङ्क्षीले २० हजार रुपैयाँ तिरेर मात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ । ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँच सय रुपैयाँ तोकेका छौँ । त्यसबाहेक उम्मेदवारले पार्टीलाई सहयोग […]

पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान

कास्की - नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजाे सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवा...

पोखरा महानगरको कांग्रेस सभापति बन्न वडाध्यक्षदेखि पत्रकारसम्मको उम्मेदवारी

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर