पोखरामा मेयरका आकाङ्क्षीसँग २५ हजार शुल्क लिँदै काँग्रेस

पोखरा । नेपाली काँग्रेसबाट पोखरा महानगर पालिकाको मेयर/उपमेयरको आकाङ्क्षा राख्न मात्रै पनि २५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । मेयरका आकाङ्क्षीले २५ हजार र उपमेयरको आकाङ्क्षीले २० हजार रुपैयाँ तिरेर मात्र उम्मेदवारी दर्ता गर्नुपर्ने नियम राखिएको छ । ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँच सय रुपैयाँ तोकेका छौँ । त्यसबाहेक उम्मेदवारले पार्टीलाई सहयोग […]

सम्बन्धित सामग्री

म्यानपावर कम्पनीको सेवा शुल्क बढाइने

१० हजार रहेको सेवा शुल्क अब श्रमिकको महिनाको तलबबराबर हुने सरकारले म्यानपावर व्यवसायीको सेवा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा पठाइएबापत म्यानपावर व्यवसायीले श्रमिकको एक महिनाको पारिश्रमिकबराबर सेवा शुल्क...

डेंगु परीक्षणमा मनपरी शुल्क, सरकारले बनायो शुल्क निर्धारण समिति

७ भदौ, काठमाडौं । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो सुनिन थालेको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका छन् । प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति बनाएको […]

अर्को मंगलबारदेखि अमेरिकी भिसा शुल्क बढाइदै, कुन भिसामा कति शुल्क?

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने […]

सरकारी विद्यालयले चर्को शुल्क असुल्दै

‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परिक्षा शुल्क भनेर ६० रुपैयाँ विना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’...

इन्टरनेटको शुल्क आजबाट घट्यो

काठमाडौँ । आजदेखि इन्टरनेटको शुल्क घटेको छ । आर्थिक विधेयकमार्फत दूरसञ्चार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरुवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो । अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टर कनेक्सन […]

नियमविपरीत शुल्क लिँदै केयू

‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ। छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मा

बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने, ओभरड्राफ्ट शुल्क घटाउने

बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने भएको छ भने ओभरड्राफ्ट शुल्क पनि घटाउने भएको छ । अमेरिकाको ठूलो मध्येको बैंकका रुपमा स्थपित बैंक अफ अमेरिकाले ग्राहकहरुलाई आकर्षित गर्न नयाँ योजना ल्याएको हो । अमेरिकामा चेस बैंकपछि दोश्रो ठूलो बैंकका रुपमा रहेको यो बैंकले अर्को महिनादेखि लागु हुनेगरी चेक बाउन्स शुल्क हटाउने भएको छ भने […]

अतिरिक्त शुल्क लिन पाइँदैनः चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह अध्यापनमा लाग्ने अतिरिक्त शुल्क नलाग्ने प्रष्ट पारेको छ । शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट शुल्क हुन्छ । यसका साथै, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश रहेकोले यी विषयमा थप शुल्क नलाग्ने आयोगको सूचनामा उल्लेख छ ।विभिन्न मेडिकल कलेजले विभिन्न शीर्षकमा बीस

महँगियो डाक्टरको जाँच्ने शुल्क

डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपैयाँदेखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिनेछन् ।नयाँ शुल्कअनुसार पाँच वर्षसम्म वा सोभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३ सय ७०, पाँच वर्षभन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपीडी शुल्क लिन पाउनेछन् । एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले पाँच सय १५ र प

पिसिआर शुल्क घट्यो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो ।