संखुवासभा : सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ। उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए।
उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएको हो। उनीहरु विदेशी पर्यटकको सामान बोकेर बन्दाबन्दी शुरु हुनुको अघि...