चीनमा सुन खानी भित्र फसेको दुई हप्तापछि ९ मजदुरको उद्धार

चीनको एक खानीमा फसेको दुई हप्तापछि ९ जना मजदुरको उद्धार गरिएको छ। करिब ६०० मिटरमुनी रहेका उनीहरुलाई उद्धार गरिएको हो। खानीमा फसेका मजदुरहरुलाई सानो टनेल बनाएर खाना, औषधि र टेलिफोन सेवा उपलब्ध गराइएको थियो। जनवरी १० मा सुन खानीमा भएको विस्फोटका कारण टनेल बन्द भएपछि कामदारहरु भित्रै फसेका थिए। उक्त…