सर्वहारा वर्ग किन सधैँ शोषित ?

प्राकृतिक स्रोतमा सबैको समान अधिकार सुनिश्चित भएता पनि मानव समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छ । सामाजिक संरचनाको परिस्थिति हरेक ठाउँमा भिन्न भिन्न हुने गर्छ । तर सुरुवातमा जतिबेला मानिसको उत्पति भयो, त्यतिबेला सबै मानिस समान नै थिए । यद्यपि पछि आएर मानिसमा व्यक्तिगत सम्पत्तिको चेतना आएपछि गरीब र धनीको भिन्नता सुरु भएको देखिन्छ ।त्यस्तै, मानिस स्वार्थी प्रवृत्तिको हुन्छ । आफ्नो स्वार्थ र रवाफको लागि जसले सम्पत्ति आर्जन गरे, तिनीहरुले खानको आशा दिई सर्वहारा वर्गको श्रम शोषण गरे । सामाजिक द

सम्बन्धित सामग्री

अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरी : उपप्रधानमन्त्री यादव

धनुषा- उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताएका छन् ।  आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचि...

जरुरी छ एउटा जेन्डर–क्वेक !

जसरी भुइँचालो (अर्थक्वेक) हठात् आउने ‘विपत्ति’ होइन, यो भूगर्भका ‘प्लेट’ हरूको निरन्तर दबाबपछि हुने कम्पन हो, यो पृथ्वीको नियमित र अनुमानित प्रक्रिया पनि हो, त्यसै गरी मानव समाजले पनि सामाजिक समूहहरूबीचको निरन्तर द्वन्द्व र दमनको दबाबपछि बेलाबेला ठूला ‘कम्प’ हरू सृजना गर्छ । कहिले शासक वर्ग/समूहको अत्याचार र हिंसाका रूपमा अनि कहिले शोषित/दलित वर्गको कठोर प्रतिकारका रूपमा घटित हुने त्यस्ता परिघटना वा कम्पहरू नै प्रकारान्तरमा युग परिवर्तनका सूचक र मानकसमेत हुने गर्छन् ।

उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्मृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए ।मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दि

घाइते सूचीमा नपरेको दर्ता नम्बर ३३८ !

सर्वहारा वर्ग तथा शोषित/पीडित जनताको मुक्तिका लागि भनेर उहाँले उठाएको बन्दुकले धेरैको जीवन स्तर उठायो तर, उहाँ स्वयंको जीवन उठाउन भने वैशाखी चाहिने भयो । यो नियति हो वृक्ष उखेरा क्षेत्री अर्थात अमृसाकारको ।   जनमुक्ति सेनाको बटालियन कमाण्डर उहाँको विशेष गण्डक अभियान अन्तर्गत तानसेन–पाल्पामा भएको दोहोरो भिडन्तमा दायाँ घुँडा तथा ढाडमा गोली लाग्यो । त्यसपछि उहाँको जीवनमा कहिल्यै साथ नछोड्ने गरी अनन्य मित्र बन्न आइपुगेको छ, वैशाखी ।  सहिद, घाइते तथा लडाकुको बलिदान स्वरुप प्राप्त उपलब्धिका रुपमा प्र...

समाजवादी दार्शनिक चिन्तनमा बीपी

सामान्य अर्थमा ‘समाजवाद’ भनेको सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपले समानतामा आधारित समाजको सैद्धान्तिक आधारशीला हो । समाजमा अनेक वर्ग छन् र ती वर्ग छुट्याउने प्रमुख आधार भनेको आर्थिक अवस्था हो । आर्थिक रूपमा धनी र गरिब वर्गको स्पष्ट भिन्नता जुनसुकै समाजमा पनि देखिन्छ । धनी र गरिब वर्गको पनि वर्गीकरण गर्न सकिन्छ । आर्थिक स्थितिले समाजलाई विभाजन गर्दछ । धनी र गरिब हुनुका अनेक कारण हुन्छन् । धनी हुने एउटा प्रमुख कारण श्रमको शोषण हुनु हो । श्रमिक वर्ग जुनसुकै समाजमा पनि हुन्छ । आर्थिक असमानताको असर समाजका हरेक क्षेत्र र वर्गमा पर्दछ । यसकै कारण समाजमा शोषक र शोषित वर्गको पनि निर्माण हुन्छ । यी सबैखाले आर्थिक, सामाजिक असमानताका खाडल पुर्दै समानतामा आधारित समाजको निर्माणहेतु इतिहासदेखिकै अनेक समाजशास्त्री, राजनीतिज्ञ, राजनीतिशास्त्री एवं बौद्धिक, दार्शनिक, चिन्तकद्वारा तय भएका विचार, दृष्टिकोण, चिन्तन आदि नै समाजवादी दर्शनका रूपमा रहेका छन् । समाजवादी दार्शनिकहरूमध्ये कार्ल माक्र्सलाई सर्वाधिक प्रभावशाली दार्शनिक भनिन्छ । उनले आर्थिक रूपमा वर्गीय विभेदपूर्ण समाजको वैज्ञानिक अध्ययन विश्लेषण गरी विश्वमा आर्थिक सामाजिक अध्ययनका लागि एक नौलो दृष्टिकोण प्रदान गरे, जसलाई माक्र्सवाद भनिन्छ । नेपाली राजनीतिका शिखरपुरुष बीपी कोइराला माक्र्सवादका गम्भीर अध्येता र विश्लेषक हुनुहुन्थ्यो । उहाँ माक्र्सवादबाट प्रभावित पनि हुनुहुन्थ्यो ।

समाजवादी मार्गमा पोखरा महानगरपालिका

दुईवटा वर्गको समिश्रणबाट समाज संरचित भएको हुन्छ । एक शोषक वर्ग अर्को शोषित वर्ग । उत्पादनका स्रोत तथा साधनहरूमाथिको स्वामित्व, उत्पादित वस्तुहरूमाथि बजारको नियन्त्रण र श्रमिक वर्ग वा भनौँ शोषित वर्गको श्रममाथिको नियन्त्रणले नै शोषक वर्ग र शोषित वर्ग निर्...