काठमाडौँ : विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेसी जनताको भावना बुझ्ने पार्टी कांग्रेस भएकाले’ कांग्रेसले धेरै तहमा निर्वाचन जित्ने दाबी गरे।
‘कांग्रेसले तराईमा राम्रा