मतगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१  मतले अग्रता कायम गरेर...

सम्बन्धित सामग्री

कुन्दन काफ्लेको जित सुनिश्चित

दोलखाबाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा प्रदेश सभा १ मा कांग्रेस उम्मेदवार कुन्दन काफ्लेको जित सुनिश्चित भएको छ ।  अहिलेसम्म गौरीशंकर, जिरी र मैलुङ, तामाकोशीका सबै तथा बैत्यश्वर...

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

स्याङ्जा – प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि हुनुहुन्छ । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ । चापाकोट नगरपालिकाको वडा नं– ८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

जुम्ला — जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार शाहीले निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र नेकपा एमालेका रतननाथ योगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् । ३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाहीले अग्रता […]

रसुवामा कांग्रेसका मोहन आचार्यको जित सुनिश्चित

काठमाडौं। मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता लिएका छन्। आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा  एमालेका […]

मतगणना नसकिँदै रसुवामा मोहन आचार्यको जित सुनिश्चित

मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ। करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको...

काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन' र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो । बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । सा...

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न […]

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

कामठमाडौँ – धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’को जित सुनिश्चित भएको छ। गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो। उनले कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका […]

राष्ट्रिय सभागृहमा आइपुगेका केशव स्थापितले भने, 'मेरो जित सुनिश्चित छ'

काठमाडौं :  मतगणना हुनु पूर्व काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी केशव स्थापित राष्ट्रिय सभागृहमा आइपुगेका छन्। एमालेबाट उनी उम्मेदवार उठेका छन्।  सभागृहमा सञ्चारकर्मीसँग कुरा गर्दै स्थापितले अन्य प्रत्यासी जित न्यून रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको बताए। शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट अहिले धमाधम मतपेटिका संकलन भइरहेको छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै म

महामन्त्रीमा गगन थापाको जित सुनिश्चित, विश्वप्रकाश शर्माको सम्भावना पनि बलियो

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि हुनुहुन्छ भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लैजानुभएको छ ।  ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ । तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा. मिनेन्द्र रिजालको ५४६ र डा .राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा. ...