माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फ

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंक बन्यो 'कर्पोरेट सुपर सिक्सेस सिजन– ७' को च्याम्पियन

माछापुच्छ्रे बैंक 'नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन– ७' को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि हात पारेको हो ।

माछापुच्छ्रे बैंक बन्यो 'कर्पोरेट सुपर सिक्सेस सिजन– ७' को च्याम्पियन

माछापुच्छ्रे बैंक 'नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन– ७' को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि हात पारेको हो ।

कर्पोरेट सुपर सिक्सेसको उपाधि माछापुच्छ्रे बैंकलाई

२४ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकले कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक च्याम्पियन बनेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे …

कर्पोरेट क्रिकेटमा माछापुच्छ्रे र एनसेल क्वाटरफाइनलमा

माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्सले सोमबार सातौं कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा अपराजित रहँदै क्वाटरफाइनल तय गरेका छन् ।

कर्पोरेट सुपर सिक्सेसको क्वाटर फाइनल समीकरण तय

२४ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणको खेलमा अपराजित रहँदै क्वाटर फाइनलमा पुगेका छन् । एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी …

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुँदै

काठमाडौं (अस) । महालक्ष्मी  विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आज (शुक्रवार)देखि लिग गराउन लागेको हो । आइतवारसम्म चल्ने उक्त लिग इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी बुधवार सार्वजनिक गरेका थिए । त्यस्तै आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । यस्तै क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा जानकारी गराए । नकआउट फम्र्याटमा आयोजना हुने लिगमा ३२ ओटा खेल खेलाइनेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

‘कर्पोरेट बीच क्रिकेट’ विजेता बन्यो माछापुच्छ्रे बैंक

एन इभेन्टले आयोजना गरेको ‘कर्पोरेट बीच क्रिकेट २०७८’ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । कर्पोरेट बीच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले पराजित गरेको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रेले सनराइजलाई २६ रनमै अलआउट गर्‍यो ।त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोगितामा ८ कर्पोरेट टिम सहभागी थिए । नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति

माछापुच्छ्रे बैंक प्री-क्वाटर फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक

एनसेल ‘ए’ र आईसीएफसी फाइनान्सको दोहोरो जित

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ । प्रतियोगिताको

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन-६ को मूख्य प्रायोजक

काठमाडौं। माछापुच्छ्रे बैंकले कर्पोरेट सुपर सिक्स सिजन-६ को प्रायोजन गरेको छ। बैंकले एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग मुख्य प्रायोजकका रुपमा