माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्श नगरमा नयाँ शाखा खोलेको छ । शाखाको एक कार्यक्रमकाबीच वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डाक्टर बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि सहभागिता रहेको थियो । बैंकले देशका हरेक […]

सम्बन्धित सामग्री

धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ । नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे । यो […]

माछापुच्छ्रे बैंकले खोल्यो धादिङको सिम्लेमा नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो । योसँगै बैकको शाखा कार्यालय १६५ वटा पुगेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार […]

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ […]

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उप महानगरपालिकाका मेयर  नृप बहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गरे । उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।नयाँ शाखासँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहु

माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा सञ्चालन

काठमाडौँ – माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका […]

माछापुच्छ्रे बैंकको वीरगन्जमा नयाँ शाखा

माछापुच्छ्रे बैंकले वीरगन्जको आदर्श नगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।शाखाको वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एवम् बैंक अध्यक्ष डा. विरेन्दप्रसाद महतोले उद्घाटन गरे । शाखा उद्घाटनमा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला पनि सहभागी थिए ।बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखा र १५७ शाखारहित […]

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा उद्घाटन

माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जमा नयाँ शाखा समुद्घाटन गरेको छ । जीरगञ्जस्थित आदर्शनगरको सो शाखा कार्यालय वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी  एव  बैंकका डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।  बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध ग

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म […]

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहामा

माछापुच्छ्रे बैंकले प्रदेश–२ को सिरहा जिल्लामा नयाँ शाखाको सुरुवात गरेको छ । सिरहास्थित नयाँ कार्यालयको बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो र सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरे । जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको शाखा ६ वटा पुगेको बैंकले जनाएको छ । बैंकले नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका […]

माछापुच्छ्रे बैंकको सिरहा बजारमा नयाँ शाखा

काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा नयाँ शाखा कार्यालय संचालन गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको शाखाको बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको छ […]