माछापुच्छ्रे बैंकले ३०,००,००० कित्ता ऋणपत्र जारी गर्यो, सर्वसाधरणलाई कति कित्ता ?

काठमाडौं / माछापुच्छ्रे बैंक लिमिटेडले आकर्षक व्यादर दिएर ऋणपत्र जारी गरेको छ । बैंकले रु.१,००० अङ्कित दरका ३०,००,००० कित्ता ऋणपत्र आज बिहिबार देखि जारी गरेको

सम्बन्धित सामग्री

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।यही संकेतमा ऋणपत्र कारोबारमा […]

३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै कुमारी बैंक

कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र  १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ । त्यसका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ गते स्वीकृति प्राप्त भइसकेको छ । ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने गरिने बैंकले जनाएको छ । यस ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्र

सिद्धार्थ बैंकले ४ अर्बको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० असारदेखि ‘एसबीएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका चार अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।सोमध्ये ४० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४

नेप्सेद्वारा दुई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, २२ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत गरेको छ । नेप्सेको अनुसार प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र र सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । यस ऋणपत्र मंगलवार (आज) देखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् […]

एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, २९ साउन । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले साउन २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले जारी गर्ने कुल कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख […]

ऋणपत्र निष्काशनका लागि एनएमबि बैंकले दियो बोर्डमा निवेदन

काठमाडौं, २९ साउन । एनएमबि बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा ऋणपत्र निष्काशन गर्न बोर्डमा साउन २४ गते निवेदन दिएको हो । बैंकले निष्कासन गर्ने ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र मध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारण र २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री […]

कामना विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको गर्न माग गर्दै साउन ३ गते बोर्डमा निवेदन दिएको हो । बैंकले कुल १० लाख कित्ता मध्ये ४ लाख कित्ता ऋणपत्र […]

नेप्सेमा कामना बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत

काठमाडौं, १३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंकको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेको अनुसार बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत गरेको हो । नेप्सेमा ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ नामको ऋणपत्र सुचिकृत भएको हो ।

नेप्सेद्वारा एनसीसी बैकको ३० लाख कित्ता ऋणपत्र सुचीकृत

काठमाडौं, ११ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको ऋणपत्र सुचीकृत गरेको छ । नेप्सेको अनुसार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्र आज सुचीकृत भएको हो । बैंकले ९ दशमलव ५ प्रतिशत एनसीसी २०८६ डिबेन्चर ऋणपत्र सुचीकृत गराएको जनाएको छ ।

नेपाल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। यही बैशाख २२ गते बैंकले साढे ८ प्रतिशत ब्याजदरका हिसाबले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रतिकित्ता एक हजारका दरले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्नेछ।