वडा कार्यालय उद्घाटन गर्दै पूर्वमन्त्री दुलालले भने : जनप्रतिनिधिको मुल्याङ्कन गर्ने दिन आउँदैछ

इन्द्रावती : माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले स्थानीय तहका जनप्रतिनिधिको मुल्याङ्कन गर्ने दिन आएको बताएका छन्। वाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका दुलालले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा २ को कार्यालय उद्घाटन गर्दै यस्तो बताएका हुन्। 'कुन स्थानीय तहमा कताको जनप्रतिनिधिले केके काम गरे? विकास कति गरे त्यसको हिसाबकिताब र मुल्याङ्न गर्ने…

सम्बन्धित सामग्री

जनप्रतिनिधिको विवादले ४ महिनादेखि वडाको काम ठप्प

मिर्चैया नगरपालिका-३ राघोपुरका ६२ वर्षीय महेश्वर मोची सोमबार दिउँसो १२ बजे हातमा केही कागजात लिएर वडा कार्यालय पुगे । उनलाई घरबाटोको सिफारिस लिनुपर्ने थियो । वडा कार्यालय गएपछि वडाध्यक्ष त भेटिए । तर, कर्मचारी भने एकजना कार्यालय सहयोगीबाहेक कोही थिएनन् ।

पोखरा : ठूलो महानगरको साँघुरो कार्यालय !

६ चैत, पोखरा । स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यसै वर्ष सकिँदैछ । तर, कार्यभार सम्हालेको ५ वर्ष बित्न लाग्दासमेत पोखरा महानगरका अधिकांश वडा कार्यालय आफ्नै भवनविहीन छन् । अधिकांश वडा कार्यालय कि भाडाको घरमा छन्, कि त कुनै पुरानै सरकारी भवनमा टालटुलमै सीमित छन् । सुविधासम्पन्न वडा कार्यालयको कुरा त परै जावोस्, […]

काठको पुल विस्थापित गर्दै वडा कार्यालय, एउटै खोलामा पाँच पुल

रुकुम पूर्व : सिस्ने गाउँपालिका वडा नम्बर २ कार्यालयले काठको पुल विस्थापित गर्दैछ। विगतमा वडाको अधिकांश खोलामा काठको पुल थियो। वडा कार्यलय स्थापना भएपछि जनप्रतिनिधिको पहलमा काठको पुल विस्थापित हुँदै आएको हो।अहिले काठको पुल कम देख्न सकिन्छ भने धेरैमा झोलुङ्गे र ट्रस्ट पुल बनिसकेका छन्। भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको वडाध्यक्ष जीवन केसीले बताए। आफ्नो कार्यकालमा काठका पुललाई विस्थापित गर्ने उनले बताए।वडामा आफ्नो कार्यकालयमा आठवटा काठका पुल विस्थापित गरी पाँच वटा झोल

जनप्रतिनिधिको कार्यकाल सकिन लाग्यो, कार्यालय ठडिएन

पोखरा महानगरपालिका–९ को वडा कार्यालय निजी घरमा मासिक ६० हजार रुपैयाँ तिरेर सञ्चालन भइरहेको छ । वडाध्यक्ष रामराज लामिछाने कार्यालय सकिन लाग्दासम्म वडा कार्यालय भवन बनाउन नसकेकामा निराश छन् ।

भाडाका घरमा गाउँका ‘सिंहदरबार’

म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका लागि राज्यकोषबाट वार्षिक करोडौं रकम खर्च भइरहेको छ । जिल्लामा छ वटा स्थानीय तह र ४५ वटा वडा कार्यालय छन् ।          बेनी नगरपालिका र धवलागिरि गाउँपालिकाको कार्यालय सरकारी भवनबाट सञ्चालन भएको छ भने मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको कार्यालय भाडाका घरमा राखिएको छ । मङ्गलाका पाँचवटै वडाको भवन छन् । अन्य पालिकाका १३ वटा वडा कार्यालय अझै भवनविहीन छन् ।          अधिकांश वडा कार्यालय भवन जीर्ण भएकाले नयाँ निर्माण गर्नुपर्ने अवस्थामा छन् । स्थानीय तह निर्वाचनपछि दुई वडा कार्यालय भवन निर्माण भएका छन् । मङ्गला गाउँपालिकाको बुकेनीमा वडा नं ४ र अन्नपूर्ण गाउँपालिकाको घारमा वडा नं ६ को कार्यालय भवन निर्माण भएको हो । गाउँपालिकाको छ वडा कार्यालय भवन भने निर्माणको चरणमा छन् ।          धवलागिरि गाउँपालिका–३ फलियागाउँका मदन मल्लले जनप्रतिनिधिले पालिका र वडा कार्यालय भवन निर्माणमा बेवास्ता गर्दा सरकारी रकम खर्च भइरहेको र सेवा प्रवाहमा पनि कठिनाई हुने गरेको बताउनुभयो । “धवलागिरिको स्थायी केन्द्र कायम भएको घट्टेखोलामा १० रोपनीभन्दा बढी जग्गा गाउँपालिकालाई दिएको तीन वर्ष बिते पनि अझै पूर्वाधार बनाउने सुरसार छैन्”, उहाँले भन्नुभयो “साँघुरा कोठामा बसेर सेवा प्रवाह गर्दा कर्मचारीलाई असहज र नागरिकलाई सास्ती भएको छ ।”

स्थानीयसँग विकासका योजना माग्दै वडा कार्यालय

दोलखाको मेलुङ गाउँपालिका–७ ले आर्थिक वर्ष ०७९-८० को समीक्षा तथा ०८०-८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयमा स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

पुरानो गाविस भवनमाथि प्रहरी र जनप्रतिनिधिको दावी - Naya Patrika

साउन २३ ।  संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.–३ मा रहेको पुरानो गाविस भवनमा प्रहरी चौकी र वडा कार्यालय मध्ये को बस्ने भन्नेमा हानथाप भएको छ । द्धन्द्धको समयमा साबिक पाङ्मा...पूरा पढ्नुहोस् »