रुकुम पूर्व : सिस्ने गाउँपालिका वडा नम्बर २ कार्यालयले काठको पुल विस्थापित गर्दैछ। विगतमा वडाको अधिकांश खोलामा काठको पुल थियो। वडा कार्यलय स्थापना भएपछि जनप्रतिनिधिको पहलमा काठको पुल विस्थापित हुँदै आएको हो।अहिले काठको पुल कम देख्न सकिन्छ भने धेरैमा झोलुङ्गे र ट्रस्ट पुल बनिसकेका छन्। भरपर्दो र सुरक्षित आवतजावतका लागि काठको पुललाई विस्थापित गरिएको वडाध्यक्ष जीवन केसीले बताए। आफ्नो कार्यकालमा काठका पुललाई विस्थापित गर्ने उनले बताए।वडामा आफ्नो कार्यकालयमा आठवटा काठका पुल विस्थापित गरी पाँच वटा झोल