नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय कार्यकर्ताद्वारा तोडफोड, २३ जना पक्राउ

नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय तोडफोड भएको छ ।

सम्बन्धित सामग्री

तातोपानी कुण्डमा पूर्वाधार निर्माण

म्याग्द– प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो ।  सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा […]

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए राष्ट्र बैंकबाट शपथ

पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षको […]

सार्वजनिक यातायात महासंघको गण्डकी प्रदेश कार्यालय पोखरामा

पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेशको कार्यालय शुभारम्भ गरिएको छ ।

म्यादी प्रहरीलाई निःशुल्क तालिम

कास्की - पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइ काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'सीपमूलक तालिम र रोजगारी र स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।' उहाँका अनुसार शुक्रवार (सीटीईभीटी) गण्डकी प्रदेश कार्य...

वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम

५७ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।त्यस्तै बैंकको प्रदेश ज्ञ कार्यालय विराटनगरमा ५१ जना, गण्डकी प्रदेश कार्यालय पोखरामा ५७ […]

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ

नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । पोखरामा सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गरेका हुन् । उनले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गरे । मासिक रु ६० हजार […]

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय

सिभिल बैंकले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।