पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका डा. दीर्घमान गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय, पोखरामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षको […]