वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम

५७ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।त्यस्तै बैंकको प्रदेश ज्ञ कार्यालय विराटनगरमा ५१ जना, गण्डकी प्रदेश कार्यालय पोखरामा ५७ […]

सम्बन्धित सामग्री

वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको रक्तदान कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपण तथा संघको झण्डोत्तलन गरेका थिए ।३२औँ वर्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको […]