पाँचवर्षको उपलब्धि चार किमि सडक कालोपत्रे

स्याङ्जा-स्थानीय तह निर्वाचन २०७४ पछि स्याङ्जाको गल्याङ नगरपालिकाले पाँच वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको छ । सो अवधिमा नगरभित्रका विभिन्न वडामा चार किलोमिटर सडक कालोपत्रे गरेको हो ।गल्याङ् नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार नगरपालिकाको वडा नं १ को बसिनडाँडादेखि सार्वजनिक माविसम्म १ किमि, वडा नं. २ को जिरोदेखि नयाँ मिलसम्म ९ किमि, ३ को गल्याङ […]

सम्बन्धित सामग्री

एक वर्षभरिमा ४६ किमि सडक कालोपत्रे

सल्यानमा एक वर्षभरिमा ४६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सडक डिभिजन कार्यालय दाङले ३१.५ किलोमिटर  र पुर्वाधार विकास कार्यालय सल्यानको अनुदानमा १५ किमि सडक कालोपत्रे भएको हो  ।

फलेवास नगरभित्रको २३ किमि सडक कालोपत्र गर्ने

पर्वतको फलेवास नगरपालिकाभित्रको २३ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । नगरका विभिन्न वडा कार्यालयको केन्द्र जोड्ने सडक कालोपत्रे हुने भएका हुन् । नगरभित्रका वडा नम्बर २, ६, ७, ८ र ९ को कार्यालय जोड्ने सडक कालोपत्रे हुने भएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिए । वडा नम्बर ६ देविस्थानको ओख्ले हुँदै लमाय–लिमिठाना, ठानामौला–बेतेनी–थापाठाना सडक कालोपत्रेको […]

सडक कालोपत्रे गर्ने तयारी

‘काठमाडौँ,२४ भदौ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजना’ मार्फत निर्माण भइरहेको नुवाकोटको बेलकोटगढी–८ स्थित जिलिङ क्षेत्रमा सडक कालोपत्रे गर्न धुलो हटाउदै मजदुर । अन्तरराष्ट्रिय नाका रसुवागढी जोड्न उक्त योजनाको ८३ किमि सडक निर्माणमध्ये ६ वर्षमा ५५ प्रतिशत काम सम्पन्न भएको छ । तस्बिर : रामहरि न्यौपाने /रासस

३० वर्षपछि पाँच किमि सडक कालोपत्रे

स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा नयाँ ट्रयाक खोलिएको थियो । प्रजातन्त्र प्राप्तिपछि बनेको पहिलो सरकारको नेतृत्वमा खोलिएकोे सडकको ट्रयाक झण्डै ३० वर्षपछि कालोपत्रे गरिएको छ ।गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्मको ३० वर्षपछि करिब पाँच किलोमिटर सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग […]

सघन सहरी आयोजनाद्वारा ४८ किमि सडक कालोपत्रे

दाङ-संघन सहरी तथा भवन निर्माण आयोजना दाङले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ ।आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत ४८ किलोमिटर निर्माण गरिएको हो भने ससाना काम पनि भइरहेको आयोजनाले जनाएको छ । जसमा ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ […]

तीन वर्षमा १२ किमि सडक कालोपत्रे

दाङ-जिल्लामा तीन वर्षको अवधिमा प्रदेश सरकारबाट १२ किलोमिटर सडक कालोपत्रे भएको छ भने चारवटा पक्की पुल निर्माण गरिएको छ ।सडक पूर्वाधार विकास कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७५-०७६ देखि हालसम्मको आर्थिक वर्षको तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा चारवटा पक्की पुल निर्माणसँगै १२ किलोमिटर सडक कालोपत्रे गरेको हो ।२०७५ साल मंसिर महिनामा कार्यालय स्थापना भएपछि […]

४१ किमि ग्रामीण सडक कालोपत्रे हुँदै

खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि जन्तेढुंगाको देविस्थान, चिसापानी हुँदै खोटेहाङ गाउँपालिकासम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा कालोपत्रे हुन लागेको हो ।जिल्लाका विकटमध्येको एक मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको […]

साढे चार वर्षमा काठमाडौं महानगरमा २१० किमी सडक स्तरोन्नती

काठमाडौं महानगरपालिकाभित्र साढे चार वर्षको अवधिमा दुई सय १० किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ। त्यसमध्ये १ सय ९६ किमी सडक कालोपत्रे र १४.६८ किमी सडक ढलान गरिएको हो।...

रानीबास रौतापोखरी खण्डको ४ किमि सडक कालोपत्रे

उदयपुर जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी जोड्ने त्रियुगा नगरपालिका–१५ स्थित रानीबासदेखि हुवाससम्मको ४ किमि सडक कालोपत्रे गरिएको छ । गाईघाट–दिक्तेल सडकले छोएको रानीबासदेखि रौतापोखरीसम्मको करिब १६ किमि सडकमध्ये ४ किमि सडक कालोपत्रे गरिएको हो ।हुवासदेखि डहरसम्मको करिब २ किमि सडक पनि कालोपत्रे गर्ने तयारी छ । अब बाँकी १० किमि सडक कालोपत्रे भए उदयपुर […]

चालू आर्थिक वर्षमै २० किमि बढी कालोपत्रे

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै प्रादेशिक सडकअन्तर्गत २० किलोमिटर बढी सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा २० किलोमिटर बढी ग्रामीण सडक कालोपत्रे गरेको हो ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको बेसीसहर, मध्यनेपाल, राइनास र सुन्दर बजारअन्तर्गतका ग्रामीण सडक कालोपत्रे सुरु गरेको हो । चालू आर्थिक […]