दाङ-संघन सहरी तथा भवन निर्माण आयोजना दाङले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ ।आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत ४८ किलोमिटर निर्माण गरिएको हो भने ससाना काम पनि भइरहेको आयोजनाले जनाएको छ । जसमा ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ । जिल्लामा आयोजना २०७५ […]