जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीले घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको छ। प्रशासन कार्यालयमा कर्मचारी थोरै हुँदा काम ढिलो हुने गरेकाले सेवाग्राहीको भीड लाग्ने गरेको छ।
धनुषा– जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए । कार्यालयमा अत्यधिक भीड रहेको र […]
जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ ।क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए । कार्यालयमा अत्यधिक भीड रहेको र अनलाइनमा फाराम नभरेकाले रु दुई सय तिरेर बाहिरबाट विवरण भर्नुपरेको उनको भनाइ थियो । “कता हो, के हो
धनुषा, ९ भदौ जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए । कार्यालयमा अत्यधिक भीड […]
पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेक
–रमेश गिरी भक्तपुर, १४ मङ्सिर : भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले दैनिक सास्ती भोग्नु परेको छ । कोराना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लामो समयसम्म लागू गरेकोे बन्दाबन्दीका कारण एकै पटक धेरै सेवा दिनुपर्ने समस्याले कार्यालयमा आउने सेवाग्राहीलाई सास्ती भोग्नु परेको बताइएको हो । सेवा लिन […]
काठमाडौं : श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर अनुगमन गरेका छन्।जनमानसमा यस कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका लागि कार्यालमै पुगेका हुन्। अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए। त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको सम
पुष्कर बुढाथोकी, भक्तपुर । व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नसक्दा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले सास्ती ब्यहोर्दै आएका छन् । यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । कार्यालयमा […]
व्यवस्थापनमा ध्यान नदिँदा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालय भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । यस कार्यालयमा सेवाग्राहीको भिड देखिन्छ । कोरोना महामारीका बाबजुद न भौतिक दुरी कायम भएको छ भने स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनासमेत भएको देखिँदैन ।काभ्रेको बनेपाबाट आएकी सिर्जना प्रधानले सेवाग्राहीका लागि निकै सास्ती हुने गरेको बताइन् । ‘उभिएर घण्टौँ लाइन ब
सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ। तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ
सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो । कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय […]