काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहतकोषको स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघले बिहिबार एक विज्ञ्यप्ति जारी गर्दै देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटना हुनेभएकोले दुर्घटना न्यूनीकरण कार्यदल गठन गरी दुर्घटना राहतकोष स्थापना गर्न सरकारसँग माग गरेको हो। ‘देशका विभिन्न भागहरुमा भवितव्यबस हुने सडक दुर्घटनामा संघीय सरकार, प्रदेश सरकार, स्थानिक […]