वर्षेनि सवारी दुर्घटना बढ्दो : १० वर्षमा ७७ हजार दुर्घटना, १७ सय ९९ को मृत्यु

काठमाडौँ : काठमाडौँ उपत्यकामा वर्षेनि डरलाग्दो संख्यामा सवारीसाधन दुर्घटना बढ्दै गएको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक २०७१ सालयताको दुर्घटना विवरण हेर्दा संख्या अझै बढ्दै गएको पाइएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको वार्षिक दुर्घटना तथ्यांकअनुसार करिब १० वर्षमा ७७ हजार २३ सवारी दुर्घटना भएका छन्। जसमध्ये चालू आर्थिक वर्ष ०८०/८१ मा नै साउनदेखि अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ४ हजार ९५१ सवारीसाधन दुर्घटना भएको तथ्यांकमा उल्लेख छ

सम्बन्धित सामग्री

भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना : १२ जनाको मृत्यु

बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् । समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा …

लौकहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

१८ भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो […]

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको  मृत्यु भएको हो ।लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

कोटेश्वरमा डरलाग्दो सवारी दुर्घटना, एक जनाको मृत्यु

१३ असार, काठमाडौं । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको […]

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडाैँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनमा बुधबार बिहान तथा धनकुटा र सप्तरीमा गएराति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हाे। चितवनको इच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा सवारी साधनको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको नाम, थर, ठेगाना खुलेको […]

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ स्थित वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बिहीबार साँझ नारायणघाट बाट विरगंज तर्फ जादै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर

धनुषामा सवारी दुर्घटना हुँदा एक जना मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ […]

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर। हेटौँडा उपमहानगरपालिका-९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका-४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन्। पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा ना३८प ९३५३ नम्बरको मोटरसाइकल र बा८च २९५३ नंको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बताए। रासस

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ना३८प ९३५३ नंको मोटरसाइकल र बा८च २९५३ नंको कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]