तानसेनमा २९० जनाले रोजगार पाउने

तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रबार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए ।

सम्बन्धित सामग्री

नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा […]

अब वैदेशिक रोजगारीमा जानेले पनि पेन्सन पाउने

काठमाडौं। अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पनि पेन्सनसहितको सुविधा पाउने भएका छन्। सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउनेगरी योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरेको हो। अब वैदेशिक रोजगार समय अवधि सकिएपछि पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ । त्यति मात्रै होइन् विदेशमा रहँदा दुर्घटना उपचार खर्च, कामको सिलसिलामा अंगभंग हुनेले अशक्तता पेन्सन पाउने छन्।

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।...

वैदेशिक रोजगार छात्रवृत्ति पाउने सबैभन्दा बढी सप्तरीमा

गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगार छात्रवृत्तिअन्तर्गत २ हजार ५ सय ९५ जनाले छात्रवृत्ति पाएका छन्।...

म्यानपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने

काठमाडौं । सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब म्यानपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् । राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको […]

कृष्णपुर नगरपालिकामा अति विपन्न २२१ जनालाई रोजगार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अति विपन्न २२१ जनाले रोजगार पाउने भएका छन् । फारम भरेका ९१२ मध्ये नगरपालिकाको रोजगार सेवा केन्द्रमा २२१ जना छनौट गरी वडामा पठाइएको रोजगार संयोजक रमेश भट्टले रातोपाटीलाई जानकारी दिए ।उनले छनौटमा परेकाको लिष्ट पठाएर प्राथमिक योजनाको  स्टेटमेन्ट तयार गरी काममा लगाउने बताए । प्राथमिकिकरण योजना अन्तर्गत सडक, यातायात, खानेपानी, वन तथा वातावरण, पर्यटकीय क्षेत्रमा जाने रोड, सामुदायिक वनको लागत साझेदारी अनुसार वनमा भेसवायर जाली, पोखरी निर्माणजस्ता काम हुने उनले ब

पासपोर्टको म्याद ६ महिना भएकाले पनि इजरायलका लागि आवेदन दिन पाउने

राहदानीको म्याद ६ महिना भएकाले पनि इजरायल रोजगारीका लागि आवेदन दिन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउने सङ्ख्या र कार्यदिन बढ्दो

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ ।...

पीएम रोजगार कार्यक्रम : बैतडीमा चार हजारले पाए रोजगारी

बैतडी – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार दुई सय ८१ जनाले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएकोमा उक्त सङ्ख्यामा छनोट भएका रोजगार संयोजक सुरेन्द्र धामीले जानकार...