जथाभावी फोहोर फाल्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं। काठमाडौं महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने घोषणा गरेको छ। बिहीबार एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको छ। १८ जनाको फेसबुक ह्याक गरी ठगी गर्ने मोरङका २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नबिल बैंकको न्यूरोड शाखा हटाउन काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्देशन दिएका छन्। थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित भएका छन्।

सम्बन्धित सामग्री

एभरेस्ट अस्पताललाई काठमाडौं महानगरको कारबाही, फोहोर उठाउन छाड्यो

जोखिमयुक्त र संक्रमणजन्य फोहोर पनि निर्मलीकरण नगरेको पाइएपछि काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको फोहोर उठाउन बन्द गरेको छ ।  काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परिवार नेतृत्वको टोलीले बुधबार स्वास्थ्य...

जथाभावी फोहोर फाल्नेलाई महानगरले गर्‍यो कारबाही

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो । महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो । ‘काठमाडौंको सडकपेटी, नदी र […]

काठमाडौंमा राति लुकेर फोहोर फाल्नेमाथि कारबाही हुने

काठमाडौं।माओवादीको घोषणापत्र समाजवादको आधार निर्माणमा केन्द्रित रहेको छ।महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने घोषणा गरेका छन्।काठमाडौंमा राति लुकेर फोहोर फाल्नेमाथि कारबाही हुने काठमाडौं महानगरको चेताबनी।आइफोन १५ मा टाइप–सी चार्जिङ पोर्ट हुने भएको छ।दक्षिणी फिलिपिन्समा बाढीमा परी १३ जनाको मृत्यु भएको छ।

सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ ।महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ । महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि […] The post सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फोहोर फाल्नेमाथि महानगरको कारबाही : चार लाख जरिवाना असुल

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ। महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ। महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ। फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ […]

जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्दै महानगर, जरिबानाबापत ४ लाख संकलन

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको […]

काठमाडौं महानगरपालिकाको निर्णय : कुहिने नर नकुहिने फोहोर नछुट्याए कारबाही

काठमाडौं महानगरपालिकाले अब कुहिने र नकुहिने फोहोर नछुट्याए उपत्यकाबासीलाई १ साउनदेखि पाँच सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।कुहिने फोहोरलाई मलको रूपमा प्रयोग गर्न सकिने तथा नकुहिने फोहोरलाई भने रिसाइकल गर्दा फोहोर व्यवस्थापनलाई सहज हुने भन्दै महानगरपालिकाले सर्वसाधारणलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउन निर्देशन दिएको हो ।काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडाबासीसँग २३ जेठमा गरेको […]

कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरवासीलाई ५०० जरिवाना

९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी […]

जथाभावी फोहोर व्यवस्थापनमा कडाइ

काठमाडौं महानगरपालिकाले रूपमा फोहोर फाल्नेलाई कारबाही गर्ने भएको छ । पछिल्लो समय महानगरपालिकाले नै फोहोर संकलनमा ढिलाइ गर्दा उपत्यकाको सार्वजनिकस्थलमा फालिएको फोहोरका कारण दुर्घन्ध बढ्न थालेपछि महानगरपालिकाले नै जथाभावी रूपमा फोहोर फाल्न कडाइ गर्न लागेको हो ।महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर नफाले कारबाही अगाडि बढाउने तयारी गरेको छ । कुहिने फोहोरलाई मल बनाउन सकिने […]

फोहोर नछुट्याइए कारबाही

काठमाडौ, वैशााख ३ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी […]