जथाभावी फोहोर फाल्नेलाई महानगरले गर्‍यो कारबाही

३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो । महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा गरेपछि कारबाही गरेको हो । ‘काठमाडौंको सडकपेटी, नदी र […]

सम्बन्धित सामग्री

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार नौ सय जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो । महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको …

विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई महानगरले तिरायो जरिबाना

५ चैत, काठमडौं । काठमाडौं महानगरपालिकाले जथाभावी विज्ञापनको पर्चा–पम्पलेट बाँडेर फोहोर गरेको भन्दै एक रोजगार कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरे वापत ५ हजार रुपैयाँ तिराएको हो । काठमाडौं महानगरपालिका सफा राख्ने प्रयास गरेको भन्दै आफ्नो विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट फोहोर भएर […]

जथाभावी फोहोर फाल्नेलाई कारबाही

वीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाहीबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ । महानगरले पुस १७ देखि सडकमा जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको हो ।

जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्दै महानगर, जरिबानाबापत ४ लाख संकलन

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको […]

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौँ,२ कार्तिक । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ । उत्तरी क्षेत्रका लागि […]

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ ।उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका लागि अनिता न्यौपाने र दक्षिण क्षेत्रका लागि राजेन्द्र प्रधान

विराटनगर महानगरले जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने

माेरङ- विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ। महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ। उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका […]

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर- विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ। महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ। उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका […]

जथाभावी फोहोर फाल्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं। काठमाडौं महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने घोषणा गरेको छ। बिहीबार एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको छ। १८ जनाको फेसबुक ह्याक गरी ठगी गर्ने मोरङका २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। नबिल बैंकको न्यूरोड शाखा हटाउन काठमाडौं महानगरका मेयर बालेन्द्र साहले निर्देशन दिएका छन्। थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित भएका छन्।

वीरगञ्जमा जथाभावी फोहोर गर्नेलाई कारबाही

११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]