सुख्खा याममा काठमाडौँ उपत्यकाका भित्रका धार्मिक–पौराणिक महत्व बोकेका बागमती, रुद्रमती, विष्णुमतीलगायत टुकुचा खोलाहरुमा पानी बगेको खासै देख्न पाइन्नँ । यहाँ पानी होइन फोहोर र ढल पानी मात्रै बगेको देखिन्छ ।खोलामा ढलका साथै प्लाष्टिक जन्य सामानका खाली खोल, सडेगलेको वस्तुहरु अनि मरेर फालिएका चौपाया जनावरहरू नदीमा फालिएका छन् । जसले गर्दा उपत्यकाको बढ्दो जनघनत्वका कारण दिनहुँ हरेक क्षेत्रमा फोहोरको चाप बढदै छ । पानीको हाहाकार पैदा भएको छ । मानिसका लागि जसो तसो पानीको