२१ चैत, चितवन । नारायणगढ नजिकै लायन्सचोक भएर बग्ने पुङ्गी खोलालाई अहिले देख्ने जो कोहीले पनि ढल भनेर चिन्दछन् । आज पुङ्गी खोला देख्ने नयाँ पुस्तालाई लाग्दैन की यहाँ सफा पानी बग्ने खोला थियो । मानिसहरु यहीँ नुहाइधुवाइ गर्थे । तर बढ्दो शहरीकरणसँगै पुङ्गी खोला चपेटामा पर्यो । पुङ्गी खोलालाई वरपरका घर र तरकारी मण्डीको […]