७ वटा क्यासिनाेलाई काठमाण्डाै महानगरकाे चेतावनी - ७ दिनभित्र कर नतिरे कारबाही गरिन्छ

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएकाे छ ।आज आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग, हाेटल एल्फटकाे बाल्काे क्यासिनाे र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनेको हो । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।बाग्मती प्रदेशको ...

सम्बन्धित सामग्री

भाडाका सटर ७ दिनभित्र खाली गर्न सामुदायिक विद्यालयलाई कामनपाको निर्देशन

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।

सडक छेउछाउका तार ७ दिनभित्र व्यवस्थित गर्न ललितपुर महानगरको आग्रह

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ । महानगरले आज शुक्रवार सूचना निकालेर अव्यवस्थित तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाले सहरलाई कुरुप बनाएकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । महानगरले इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमलाई सात दिनभित्र तार आफैँ हटाउन र तोकिएको समयभित्र आफैँ नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । नगरलाई सुन्दर र 'स्मार्ट सिटी' बनाउने त...

सात क्यासिनोलाई काठमाडौं महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । […]

काठमाडाैँ महानगरद्वारा सात क्यासिनोलाई ७ दिनभित्र कर नतिरे कारबाही गर्ने चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरले ७ दिनभित्र मनाेरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएकाे छ। महानगरले महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी आइतबार पत्राचार गर्दै जनाएकाे हाे। महानगरका अनुसार होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेसनल एण्ड रिक्रिएसन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोले ४ वर्षदेखि […]

सात क्यासिनोलाई काठमाडौँ महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो प्यालेस, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटेल सोल्टीको माजोङ्ग र मल्ल होटेलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो । बागमती प्रदेशको आर्थिक ऐनले […]

२७ ओटा निर्माण व्यवसायीलाई ७ दिननित्र स्पष्टीकरण दिन चेतावनी

चैत ३०, काठमाडौ । सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय बैतडीले २७ ओटा निर्माण कार्य गर्ने ताकेतासहित स्पष्टीकरण पेश गर्न विभिन्न निर्माण कम्पनीहरुलाई सूचना जारी गरेको छ । बुधवार सूचना प्रकाशित गर्दै सडक डिभिजन बैतडीले आफ्नो माताहत अन्तर्गत विभिन्न ठेक्काहरुमा ठेक्का सम्झौता अनुसार गर्नुपर्ने कार्यको म्याद समाप्त भइसकेको साथै विगतमा विभिन्न कारण वश थप भयको म्यादमा समेत निर्माण सम्पन्न गर्नेतर्फ निर्माण व्यवसायी उदासीन रहेको पाइएको बताएको छ । कार्यतालिका अनुसार निर्माण कार्यको प्रगति हासिल नभएको, पटक- पटक लिखित तथा मौखिक ताकेता र निर्देशन दिइएकोमा हालसम्म पनि कार्यप्रगति नदेखिएको भन्दै  उक्त कार्यालयले निर्माणकार्य तोकिएको समयावधिभित्र सम्पन्न गर्ने विश्वसनीय आधारसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अनिवार्य रुपमा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित हुन भनेको छ ।   साथै उक्त कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पनि स्पष्टीकरण नदिए प्रचलित कानून तथा ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया बढाइने बताएको छ ।