काठमाडौँ। प्रेस चौतारी नेपालले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। प्रेस चौतारी केन्द्रीय समितिले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी महिला दिवस मनाएको हो। उपाध्यक्ष देवीका घर्ती मगरको अध्यक्षता तथा अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। त्यस अवसरमा बोल्दै चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महिलाको विकास र […]