काठमाडौं : आज मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, राजनैतिक दलआबद्ध महिला संघ÷संगठनहरुले ¥याली, गोष्ठी, सभालगायतका कार्यक्रमहरु तय गरेका छन्।जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध संघर्ष