हेटौंडा : केही दिनदेखि लगातार वर्षा भएसँगै वाग्मती प्रदेशमा धमाधम धान रोपाइँ भइरहेको छ। हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको वाग्मती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ।
भौगोलिक विकटता र सिँचाइको अभाव रहेको वाग्मती प्रदेशमा धानखेतीका लागि आकाशे पानीको भर पर्नुपर्दा समस्या रहेको किसान बताउँछन्। साथै, किसानलाई मलको पनि…