रुपन्देही । मध्य असारसम्म लुम्बिनी प्रदेशमा करिब ३३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ४६ प्रतिशत रोपाइँ भएको यो प्रदेशमा यो वर्ष निकै कम भएको हो । किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नभएकाले सिँचाइ अभावमा कम प्रतिशत भान रोपाइँ भएको यसका जानकारहरूको आंकलन छ । प्रदेशको कृषि, खाद्य प्रविधि तथा […]