बुटवल – असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ। यो गत वर्षको भन्दा १३ प्रतिशत कम हो। गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाइँ भएको थियो। लुम्बिनीमा धान रोपाइँ हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाइँ सकिएको कृषि, […]