नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम