जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही
कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।...
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राष्ट्रपति निर्वाचनमा लड्ने आकांक्षा देखाएका छन् । आज (शुक्रबार) बिहान सोल्टीमोडस्थित आफ्नै निवासमा नेताहरूसँगको छलफलमा राष्ट्रपतिको उम्मेदवारी बन्न तयार रहेको उनले बताए । छलफलमा सहभागी नेताले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले कांग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए । उनीहरूको आग्रहलाई शर्माले […]
७ मंसिर, रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे । माओवादी सशस्त्र […]
नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतह– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम
रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए । 'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् । यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको ना
रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले देशमा प्रजातन्त्रलाइ बलियो पार्न पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्धारा रौतहटको गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रममा सभापति यादबले यस्तो बताएका हुन् । ‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ’ […]
The post प्रजातन्त्र बलियो बनाउन गठबन्धन आवश्यक : कांग्रेस सभापति यादव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडाैँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। हेटौँडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे। अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए। अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट […]
मकवानपुर, २९ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । बागमती प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बनियाँले महेन्द्रा कम्पनीको बलेरो गाडी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर १ का वडाध्यक्ष जमानसिंह वाइबालाई एम्बुलेन्सको चाबी […]
काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबिच तालमेल आवश्यक नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले तालमेल आवश्यक नरहेको बताएका हुन्।
अहिले कांग्रेसभित्र आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका अन्य दलसँग तालमेल गर्ने विषयमा सहमति जुटेको छैन। उनले देशभर अहिले नेपाली कांग्रेसको…
हेटौँडाः नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले बिहीबार पदभार ग्रहण गरेका छन्।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि लामिछानेले कार्यवाहकको जिम्मेवारी पाएका थिए।
१४औँ महाधिवेशनबाट बानियाँ प्रदेश सभापति चयन भएका थिए।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि...