सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

डडेल्धुरा : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।‘हामीहरू न सरकारमा छ

सम्बन्धित सामग्री

प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने

धनगढी । केन्द्रमा सत्तारुढ दलका शीर्ष नेताहरू गठबन्धन गरेर चुनावमा जाने बताइरहेका बेला सुदूरपश्चिम प्रदेश कांग्रेसले भने प्रदेश सरकारमा सहभागी गराए मात्र चुनावी गठबन्धन हुने अन्यथा एक्लै चुनावमा जाने बताएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सुरुदेखि नै कांग्रेसका लागि गठबन्धन आवश्यक नरहेको बताउँदै आएका छन् । उनले कार्यकर्तामाझ कांग्रेसको जित निश्चित रहेको भन्दै […] The post प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

'सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन'

डडेल्धुरा - पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ।...

'सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन'

डडेल्धुरा - पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ।...

सुदूरपश्चिममा चुनावी गठबन्धन सम्भव छैन : वीरबहादुर बलायर

कैलाली । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा काँग्रेस एक नम्बर पार्टी बन्ने बताएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा काँग्रेसलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ ।बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन हुने संकेत नदेखिएको पनि बताए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारमा काँग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको उनले प्रस्ट पारे ।स्थानीय तह

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

३० फागुन, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे । वर्तमान संघीय सत्ता गठबन्धन संविधान […]