काठमाडौँ : विपक्षी रौतहत जिल्ला अदालतमा सूचना नै नपुगेको कारण स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मंसिर ३ गतेका लागि सरेको छ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
अदालतले थुनामा राख्नुका कारण लिखितसहित