‘हामी दुबै मर्जीले नै मन्दिर र अदालत दुबैबाट विवाह गरेका थियौ तर श्रीमतीको माईती पक्षले यस्तो घटना गरायो’ उनले भने। दिनेशले गैर कानुनीरुपमा आफ्नो श्रीमतीलाई थुनेर राखेको र श्रीमतीलाई उपलब्ध गराई दिन भन्दै ५ जनाविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा समेत दिएका छन्।