विप्लवका पाँच कार्यकर्ता अदालत परिसरबाटै पक्राउ

सुनसरी : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ताहरूलाई सुनसरी जिल्ला अदालतबाट सुनसरी प्रहरीले पक्राउ गरेको छ। आइतबार पाँच जना कार्यकर्ताहरूका तर्फबाट सुनसरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर भएपछि कानुन व्यवसायीको जिम्मामा अदालतले छाड्ने आदेश दिएको थियो।  ...

सम्बन्धित सामग्री

लघुवित्तका कर्मचारीलाई मोसो दल्ने क्रान्तिकारीका कार्यकर्ता पक्राउ

लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई मोसो दल्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका दुई कार्यकर्ता पक्राउ परेका छन्।...

दार्चुलाबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

४ मंसिर, दार्चुला ।  दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका-१ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अर्थमन्त्रीको विरोधमा उत्रिएका युवासंघका कार्यकर्ता पक्राउ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेकपा एमालेको भातृ सङ्गठन युवासंघका कार्यकर्ता पक्राउ परेका छन् । सिंहदरवारको दक्षिण गेटमा प्लेकार्डसहित कालोझण्डा देखाएर विरोधमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

वैद्य निकट माओवादीका १६ जना कार्यकर्ता पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। शुक्रबार हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने क्रममा वैद्य निकट नेता कार्यकर्ता पक्राउ परेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।काठमाडौंको असन, बागबजार क्षेत्रमा मसाल जुलुस निकालेर विरोध जनाएपछि प्रहरीले पक्राउ गरेर दरबारमार्ग वृत्तमा राखिएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलसहित केन्द्रीय सदस्य वसन्त बोगटी १६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ

कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको विषप्रदेश समिति कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । […]

चितवनमा विप्लव समूहका १६ जना कार्यकर्ता पक्राउ

चितवन, कात्तिक ३० । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान साँढे ५ बजे वाइपास रोडको आँखा अस्पताल अगाडि टायर […]

बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पक्राउ

झापा : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका आठ जना कार्यकर्ता झापामा पक्राउ परेका छन्।  पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्य वस्तुमा भएको मूल्य वृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका नेकपाका आठ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।बुधबारेबाट सात जना र मेचीनगरको इँटाभट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए। इँटाभट्टामा प्रहरी देख्नासाथ अन्य कार्यकर्ता भागेको उनको भनाई छ।‘विप्लव

सीके राउतका १३ कार्यकर्ता पक्राउ

प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा धनुषाका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गरा

विप्लव समूहका दुई कार्यकर्ता कालिकोटबाट पक्राउ

२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका […]