परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भयोः महेश बस्नेत

भक्तपुर, २८ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय सत्ता गठबन्धन दुई मुखे भएको उल्लेख गर्दै गठबन्धनमा चोर पनि आफै पुलिस पनि दुवै एउटै मान्छे भएको बताएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित पर्यटकीय स्थान घ्याम्पे डाँडामा निर्माण भएको पाँच हजार लिटर पानी अट्ने पर्यटकीय एवं […]

सम्बन्धित सामग्री

शक्ति बाँडफाँटको लफडामा अल्मलिँदै सत्ता गठबन्धन

काठमाडौं । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ । कम्युनिस्ट पार्टीहरूलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय भागबन्डा कसरी मिलाउने भन्ने अन्योलमा पर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नसोधी एक कदम पनि अघि सर्न नसक्ने अवस्था आएको बताउँदै माओवादीका […]

सत्ता गठबन्धन सिट सहमतिनजिक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ मध्ये प्रमुख सत्तारूढ नेपाली कांग्रेसको भागमा ८५ र अन्य चार दललाई ८० सिट पर्नेगरी सहमतिको खाका तयार भएको छ । बिहीबार तयार खाकाअनुसार नेकपा माओवादी केन्द्रको भागमा ४४ सिट परेको छ […] The post सत्ता गठबन्धन सिट सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बिहीबार बसेको बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते […]

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख […]

५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको छ : प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारलाई शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म सँगै लिएर जानुपर्ने बताउनुभयो । स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेल […]

दाङमा बन्यो पाँच दलीय सत्ता गठबन्धन

स्थानीय तह निर्वाचनमा दाङमा पनि सत्ता गठबन्धन हुने भएको छ। नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो ।केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्नेगरी पाँच दलीय समझदारी भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए।  ‘चुनावी तालमेलमा पाँच दलीय गठबन्धन गर्ने समझदारी बन्यो। समझदारी बमोजिम प्रतिवेदन केन्द्रमा पठाएका छौ’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘पा

सत्ता गठबन्धन भत्काउन लोसपाको प्रयास, नयाँ बनाउन प्रस्ताव

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने समयमै एमालेले सत्ता गठबन्धन भत्काउन प्रस्ताव गरेको थियो ।काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए तर माओवादी केन्द्

धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ।सरकारले प्रतिनिधिसभामा टेबुल गरेको एमसिसी प्रस्तावको विपक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अनुमोदन गर्ने पक्षमा जुटेको थियो। उसले एमालेसँग नयाँ

सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले […] The post सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच दलीय सत्ता गठबन्धन बैठकमा सहमति जुटेन

काठमाडौं–स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना सहमति सकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार अपराह्न ४ बजे फेरि बैठक बस्नेछ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धन सहमति जुट्न सकेका छैनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]