काठमाडौं । सात दलीय सत्ता गठबन्धन शक्ति बाँडफाँटको लफडामा अल्झिएको छ । कम्युनिस्ट पार्टीहरूलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय भागबन्डा कसरी मिलाउने भन्ने अन्योलमा पर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नसोधी एक कदम पनि अघि सर्न नसक्ने अवस्था आएको बताउँदै माओवादीका […]