विवाह गर्ने प्रलोभन देखाई रहरबारीमा लगेर बलात्कार गरेपछि…

पर्सा, १४ मंसिर । किशोरीलाई विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका–२४ टोलस्थित सिर्सिया […]

सम्बन्धित सामग्री

विवाह गर्ने प्रलोभन देखाएर जबर्जस्ती करणी, ३ जना पक्राउ

१६ वैशाख, वीरगञ्ज । वीरगञ्जमा २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो […]

विवाहको प्रलोभन देखाई ४२ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ– विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् । प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो । हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ । उनले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिमारी […]

विवाह गर्ने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

२१ चैत, काठमाडौँ । प्रहरीले विवाह गर्ने प्रलोभन दिई पीडितलाई रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप साँघुटार नगरपालिका-३ घर भई हाल काठमाडौं धापासी बस्‍ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठले पीडितलाई विश्‍वासमा पारी आफू विरामी रहेको भन्‍दै आईएमई र सिटी एक्प्रेसबाट पटक-पटक गरी ४२ लाख ३४ […]

जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। गत मंसिर २४ गते वीरगंज…

विवाह गर्ने प्रलोभन देखाई किशोरी बलात्कार गर्दै आएका सिंह पक्राउ

पर्सा, २७ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प–२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार […]

बिहेको प्रलोभन देखाई बालिका बलात्कार गर्ने भारतीय युवक पक्राउ

वीरगञ्ज – बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणीको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई पक्राउ गरेको हो। सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन […]

विवाहको प्रलोभन देखाएर १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई  विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्र

बर्दियामा विवाह गर्छु भन्दै किशोरीको यौन शोषण गर्ने पक्राउ

विवाह गर्ने प्रलोभन देखाउँदै घरमा लगेर झण्डै डेढ महिनासम्म एक किशोरीको यौन शोषण गर्दै आएका बर्दियाका एक युवक प्रहरीद्वारा पक्राउमा परेका छन् । जिल्लाको मधुवन नगरपालिका–१, कुसुम्बा बस्ने २४ वर्षीया सुरेश मगर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका हुन् ।निजले विवाह गर्छु भन्दै साउन २४ गते ती किशोरीलाई घरमा लगेर राख्दै असोज ६ गते सम्म उनको यौन शोषण गरेको र त्यसपछि आफूमाथि यौन शोषण मात्रै गर्न खोजिएको किशोरीले चालपाई अभिभावकसहित जबरजस्ती करणीको मुद्दा दर्ता ग

आफूलाई बेलायती नागरिक बताएर अनलाइनमार्फत नेपाली युवतीसँग प्रेम अनि ठगी

काठमाडौँ- नक्कली फेसबुक अकाउन्ट बनाएर आफूलाई बेलायती नागरिक बताउँदै नेपाली युवतीसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र विवाह गर्नेसम्मको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पादरी पक्राउ परेका छन्। भारतको सिलगुढीस्थित चर्चका पादरी सन्दीप क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ३३ वर्षीय क्षेत्रीले न्यान्सी माइकल नामबाट अकाउन्ट […]

विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा पक्राउ

काठमाडौं : विवाहको प्रलोभन देखाएर किशोरीलाई करणी गरेको आरोपमा पर्साको जितपुर सिमरा उपमहानगरपालिका-१० बेहराका ३० वर्षीय रमेश हजरा पासवान पक्राउ परेका छन्।१७ वर्षीया किशोरीलाई विवाह गर्छु भनी प्रलोभनमा पारी वीरगञ्जस्थित एक लजमा लगी पटक-पटक करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गरेको हो।पासवानमाथि बलात्कारको आरोपमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।