जबरजस्ती करणी आरोपमा सल्यानबाट एक युवक पक्राउ

सल्यान – सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका(१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी […]

सम्बन्धित सामग्री

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

रामेछापमा १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ भलुवाजोरका २८ वर्षीय गोबिन्द माझी रहेका छन् ।  गएको असार ५ गते बालिकालाई...

किशोरी बलात्कारको अभियोगमा युवक पक्राउ

ललितपुर,१८ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका–५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त […]

खेतमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

बर्दिया, ४ बैशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका–४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको […]

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

पर्सा : पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सामा २० वर्षीय युवक पक्राउ परेका छन्। गत आइतबार किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन्।अनुचित प्रभावमा पारी ती किशोरीलाई आफ्नै घरमा लगी पटक–पटक र गत माघ ५ गते पनि वीरगञ्ज भिस्वास्थित आफ्नै साथीको घरमा लगेर जबरजस्ती करणी गरेको भनी उजुरी परेको पर्सा प्रहरीले जनाएको छ।उजुरी परेपछि ती युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।पक्राउ पर्ने युवक पर्साको वीरगञ्ज महानगरपालिका

युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट एक युवक पक्राउ परेका छन् । युवतीमाथि करणी गरेको आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चाँगुनारायणमा जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यता चाँगुनारायण नगरपालिका-६ नगरकोटबाट करिब ८ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ६५ वर्षीया ठुली

आफ्नै घरमा लगि किशोरी बलात्कार गर्ने युवक पक्राउ

कैलाली, ७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय युवक पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती बालिकालाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी रामपुरबाट खटिएको […]

१५ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं, २४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गगरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका ६ बस्ने २१ वर्षीय दिलिप श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुनसरी इटहरीकी ती किशोरीलाई आइतबार जबरजस्ती करणी गरी फरार रहेका श्रेष्ठको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीबाट […]

४ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ

मोरङ, २ असार । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर […]