भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु

एजेन्सी।भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु भएको छ।प्रयागराजमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ।उत्तर प्रदेशमा आइतबार भारी वर्षासँगै चट्याङ परेको हो।केही गम्भीर घाइते रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४–४ लाख आर्थिक सहयोग दिने बाचा गरेका छन्।चट्याङबाट कानपुरमा ५, फिरोजाबादमा ३,कौशांबीमा २ र मिर्जापुरमा एक जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

पर्सा ११ बाट भारतको उत्तर प्रदेश वोन्डेर्स एक विकेटले पराजित

प्रो क्लब च्याम्पियनसिप २०२३ पर्सामा जारी प्रो क्लब च्याम्पियनसिपमा पर्सा क्लब–११ ले भारतको उत्तर प्रदेश क्लब–११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको...

मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बंगालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली...

भारतमा अत्यधिक गर्मीका कारण तीन दिनमा ९८ जनाको मृत्यु

भारतको उत्तर प्रदेश र बिहारमा पछिल्लो तीन दिनमा गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ ।

भारत पुर्‍याइएका १६ बालकको उद्धार, लैजानेकाे छैन पत्ताे

जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ ।

१५ सय टिन रिफाइनसहित भारतीय ट्रक पक्राउ

ट्रकसहित चालक भारतको उत्तर प्रदेश कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ।...

देशका अधिकांश स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाकाे सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ।...

उत्तर प्रदेश चुनाव : पहिलाे चरणकाे मतदान जारी

भारतको उत्तर प्रदेश विधानसभा चुनावका लागि पहिलो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा उत्तर प्रदेशका ११ जिल्लाका ५८ विधानसभा सिटका लागि मतदान भइरहेकाे हाे ।

उत्तर प्रदेशका सबै प्राथमिक विद्यालयहरू आजदेखि खुला

भारतको उत्तर प्रदेश सरकारले बुधबारदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरु खुला गर्ने निर्णय गरेको छ ।

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक […]