राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ | दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सबैभन्दा पहिले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरेका हुन् ।केसीले मतदान गरेपछि अन्यले मतदान गर्ने क्रम सुरु भएको छ। लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराह