मकवानपुर । शुक्रवारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत शनिवार दुई बैठक सञ्चालन भएका छन् । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरे । बैठकमा २८ […]