सरकारी सेवामा आवद्ध नर्सहरुको संघ (गोनान)ले तनहुँको व्यासमा नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेका छ। संघले विज्ञप्ति जारी गर्दै कुटपिट भएको घटनाले अत्यन्त मर्माहत भएको बताएको छ।
नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा.अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुःखित छु र यस
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन नसक्ने बताएका छन् । ‘गोरखा हस्पिटलमा डाक्टरमाथि कुटपिट भएको घटनाले अत्यन्त दुखित छु र यसक
काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही गर्न उनले माग गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले चिकित्सकमाथि हातपात गर्ने कार्य क्षम्य हुन […]
ललितपुरमा एक चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ। पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि...
काठमाडौँ । धादिङको रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजकमाथि कुटपिट भएको छ । खनियाँबास गाउँपालिका–२ घर भई रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजक राजबहादुर तामाङमाथि यही असार २९ गते कार्यालय समयमा कुटपिट भएको हो । कार्यालय समयमा काम गर्दै गर्दा स्थानीय राकेश तामाङ उर्फ च्याङ्वा तामाङ तथा वोला तामाङ भनिने बेमतलबी व्यक्तिले स्वास्थ्य संयोजकमाथि कुटपिट […]
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । उहाँले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताउनुभएको हाे ।
बिहीवार (हिजो) बेलुका बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानका लागि ...