कर्मचारीमाथि कुटपिट, संलग्नलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौँ । धादिङको रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजकमाथि कुटपिट भएको छ । खनियाँबास गाउँपालिका–२ घर भई रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजक राजबहादुर तामाङमाथि यही असार २९ गते कार्यालय समयमा कुटपिट भएको हो । कार्यालय समयमा काम गर्दै गर्दा स्थानीय राकेश तामाङ उर्फ च्याङ्वा तामाङ तथा वोला तामाङ भनिने बेमतलबी व्यक्तिले स्वास्थ्य संयोजकमाथि कुटपिट […]