नेपालगञ्जको सिद्धार्थ होटललाई साउथ एसियन ट्राभल अवार्ड

२४ असोज, नेपालगञ्ज । सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालित  सिद्धार्थ होटेल नेपालगञ्ज ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ । नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीद्ब भएको प्रतिस्पर्धाबाट मिटिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा सिद्धार्थ होटलले अवार्ड जितेको हो । नेपालसहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको  हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा […]

सम्बन्धित सामग्री

दी टेरेसेस रिसोर्ट एन्ड स्पा ‘साउथ एसियन ट्राभल अवार्ड'बाट सम्मानित

भक्तपुरको लाँकुरी भञ्ज्याङको दी टेरेसेस रिसोर्ट एन्ड स्पा ‘लिडिङ वेलनेस एन्ड स्पा’ विधाअन्तर्गत ‘साउथ एसियन ट्राभल अवार्ड- २०२३’ बाट सम्मानित भएको छ ।

साउथ वेस्टर्न स्कुलका प्रिन्सिपलले पाए 'अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड'

काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ । स्कुलले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ हात पार्न सफल भएको हो ।

चिंगारीले जित्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२

भारतीय स्टार्टअप टेक फोर बिलियन (चिंगारी)ले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा चिंगारीलाई साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो । दक्षिण एशियाली देशहरूका स्टार्टअप र इन्नोभेसनलाई लक्षित गर्दै आइसिटी अवार्डमा यसै वर्ष साउथ एशिया...

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट दश स्टार्टअप सार्वजनिक

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को उत्कृष्ट दश सार्वजनिक भएका छन् । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का लागि उत्कृष्ट दश सार्क मुलुकहरुबाट छानिएका हुन् । शीर्ष दशमा बंगलादेशबाट बोराक सर्भिसेज लिमिटेड, नेपालबाट बगभी सफ्टवेयर टेक्नोलोजिज तथा श्रीलङ्काबाट एक्जामहब पर्न सफल भएका छन् । त्यस्तै श्रीलङ्काबाटनै म्याजिक बिट, अफगानिस्तानबाट माक्तब, बंगलादेशबाट...

साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको नोमिनेसन खुल्ला

आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबीच प्रतिस्पर्धा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन बुधवारदेखि खुल्ला भएको छ ।लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी […]

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरूको स्टार्टअपहरुबिच प्रतिस्पर्धा हुने भएको छ ।  साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आजदेखि खुल्ला भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ […]

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला

काठमाडौं, साउन ११ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको हो । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन […]

साउथ सुपरस्टार अल्लु अर्जुनको ’पुष्पा’ले पायो इन्टरनेशनल अवार्ड

एजेन्सी, १० फागुन । दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ आइतबार मुम्बईमा सम्पन्न भएको छ । जसमा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर हिट फिल्म ‘पुष्पाः द राइज’ वर्षको उत्कृष्ट फिल्म बनेको छ । योसँगै भारतीय क्रिकेट टोलीको विश्वकप जितमा बनेको फिल्म ‘८३’का लागि रणवीर सिंहलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । चलचित्र ‘मिमी’का लागि […]

एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड

साउथ अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एशोसीयसनले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जित्न सफल भएको छ।

दैनिकी चलाउन यी अभिनेत्रीले बेचिन् अवार्ड

भारतमा कोरोनाको कहरको कारण जारी लकडाउनले कयौँ कलाकार आर्थिक अभावमा गुज्रिरहेका छन् । कलाकारले पैसाको लागि आफ्नो अवार्ड समेत बेच्नु परेको खबर बाहिर आएको छ एक साउथ अभिनेत्री पावला स्यामाला यसको उदाहरण बनेकी छिन् । लकडाउनको कारण आर्थिक समस्याले पावलाले अवार्ड समेत बेच्नु परेको हो । उनको यस्तो हालत देखेर सामाजिक संजाल मार्फत सहयोगका लागि थुप्रै मानिस अगाडि आएका छन् । पावला दक्षीण भारतीय (साउथ) फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा कमेडियन हुन् । उनले हालै मिडियासँग कुरा गर्दै गरिबी धेरै देखि