भारतमा कोरोनाको कहरको कारण जारी लकडाउनले कयौँ कलाकार आर्थिक अभावमा गुज्रिरहेका छन् । कलाकारले पैसाको लागि आफ्नो अवार्ड समेत बेच्नु परेको खबर बाहिर आएको छ एक साउथ अभिनेत्री पावला स्यामाला यसको उदाहरण बनेकी छिन् । लकडाउनको कारण आर्थिक समस्याले पावलाले अवार्ड समेत बेच्नु परेको हो । उनको यस्तो हालत देखेर सामाजिक संजाल मार्फत सहयोगका लागि थुप्रै मानिस अगाडि आएका छन् । पावला दक्षीण भारतीय (साउथ) फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा कमेडियन हुन् । उनले हालै मिडियासँग कुरा गर्दै गरिबी धेरै देखि